काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४०.४० अंकले बढेको छ । बुधबार नेप्से साढे ४० अंकले बढेर २४३२.१४ अंकमा बन्द भएको छ । नेप्सेमा बुधबा दिनभरि २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ सेयर कित्ता ४४ हजार ६९७ पटक किनबेच हुँदा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार