काठमाण्डौ । साताको अन्तिम दिन बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.९५ अंकले बढेको छ । बिहीबार नेप्से ४२.९५ अंकले बढेर २४७५.०९ अंकमा पुगेर बन्द भएको छ । बिहीबार दिनभरि २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन्