काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनमै आधाभन्दा बढी विक्री भैसकेको छ । कम्पनीले मंगलबार एक विज्ञेप्ती जारी गर्दै खुलेको दोस्रो दिनमै ५०.६ प्रतिसत इकाई विक्री भैसकेको जनाएको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री