काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को नेप्सेमा सूचिकृतको अन्तिम चरणमा रहेको छ । संस्थाको आइपीओ सूचिकृत भएमा लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको