ट्रेडिङ्ग Archives - Page 175 of 250 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सनराइज क्यापिटलले चैत्र १ गतेदेखी १ अर्वको म्युचुअल फण्ड ल्याउँदै, कसरी गर्ने लगानी ?

काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले १ अर्बको म्युचुअल फण्ड ल्याउने भएको हो । सेयर बजारमा म्युचुअल फण्डको ल्याउन मर्चेन्ट बैंकरहरुविच होडबाजीनै चलेको छ । लगानीकर्तामा म्युचुअल फण्डहरुको आकर्षण बढीरहेको बेला कम्पनीहरुले धमाधम फण्ड ल्याउन थालेका छन । आगामी चैत्र १ गतेदेखी क्यापिटलले फण्ड निष्काशन गर्न लागेको हो