ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बिहीबारसम्म शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । आजसम्म शेयर किन्नेले लाइफ इन्स्योरेन्स कर्पाेरेशनको लाभांश पाउने भएका छन् । फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र पाउनेछन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेज गर्ने जनाएको छ । कम्पनीको माघ