काठमाडौं । आईपीओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो वर्षलाई आईपीओका लागि स्वर्णिम अवसर मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले २५ लाख नाघिसकेको छ । बजारमा यो एक वर्ष जति नयाँ लगानीकर्ताहरू भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बुम भइरहेको छ