२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

रिभर फल्स पावरले आइपीओ निष्काशन गर्दै, सेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४ लाख ३० हजार कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता फाल्गुण २५ गते मंगलबार सम्पन्न भएको छ । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका