कामठाडौं । साताका दोस्रो दिन सोमबार नेप्से बरेक्सन हुँदै बढेको छ । केहि दिन देखि राजनीतिक अस्थिरताका कारण घटेको बजार सामेबार पुन आफ्नो लयमा आउन थालेको छ । साताको पहिलो दिन आइतबार करिव ८० अंकले घटेर राताम्य बनेको नेप्से सोमबार भने पुरै हरियाली छाएको छ । सोमबार सबै समूहमा हरियाली