२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

सुनको मूल्य दुई दिनमा ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार चादीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३