ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

सुनको मूल्यमा निरन्तर उकालो लाग्दै दुई दिनमा २ हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य स्थिर रहेर तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार