काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २५ गते २२ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको हो । सभामा प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने जनाएको छ । यस