काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य बढेको छ । आइतबार स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो । सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी