काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा यो साता चार कम्पनीको दुई करोड १८ लाख ९२ हजार ४ सय ७८ कित्ता शेयर सूचीकृत भएको छ।यो साता नेप्सेमा दुई कम्पनीको बोनस शेयर, एउटा कम्पनीको हकप्रद शेयर र एक कम्पनीको साधारण शेयर ९आइपिओ० सूचिकृत भएको हो । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको एक