काठमाडौं । सञ्चलनमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीलगायतले सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १५ वटा वाणिज्य बैंकसहित ६१ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म १५ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेको