काठमाडौं । सानिमा बैंकले पौष १ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । पौष ५ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा अब पौष १५ गतेसम्म पुर्याइएको बैंकले जनाएको छ । बैंकले पौष १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री