ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

बैंकको व्याज सस्तो हुँदा सेयर बजार बढेको सरोकारवालाहरुको ठम्याई

काठमाडौं । सेयर किन र कसरी बढ्छ भन्नेमा कुनै जानकारी नहुने लगानीकर्ता पुरुषोत्तम कार्कीले बताए । ऋण निकालेर सेयरमा लगानी गर्दा स्थिर वा घट्ने गर्छ भने कुनै समय ह्वात्तै बढ्ने गरेको उनले बताए । अहिले चाहि कोरोना भाइरसका कारण अनलाइन कारोबार बढि भएकाले बजार बढेको उनको बुझाइ छ । अर्थमन्त्री