काठमाडौं । आज सोमबार पनि शेयर बजार घटेको छ । आइतबार करिब २० अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि १३.८८ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २५८२१ विन्दुमा परिसूचक आइपुगेको छ । आज दिनभरमा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको