२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

दिनभरको उचारचढावपछि सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब माथिको कारोबार

काठमाडौं । सोमबार दिनभरीको उचारचढाव बिच सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। हिजो ५७.५५ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ३.०७ अंकले घटेर २७ सय ६९ दशमलव ०९ बिन्दुमा पुगेको छ। नेप्से झिनो अंकले बढे पनि आज कारोबार रकममा पनि उत्साह देखिएको छ । आज ३३२