काठमाडौं । २०७६ चैत्र १० कोरोना भाइरसका कारण देशमा लकडाउन भयो । लकडाउनले अर्थतन्त्र तहसनहस भयो भने सम्पुर्ण व्यापार ठप्प प्रायनै भए । सो समयमा जसले बैंकबाट कर्जा लिएर व्यापार व्यावसाय गरेका थिए तिनीहरु एकाएक सडमा पुग्ने अवस्था आयो ।हरेक तिन÷तिन महिनामा बैंकहरुले आफ्नो त्रैमासिक विवरण प्रकाशन गर्ने गर्छन ।