२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

मंसिर महिना लागेपछि २ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौ । मंसिर महिना लागेपछि नेपाली बजारमा सुन २ हजार रुपैयाँले ओरालो लागेको छ । कात्तिक ३० गते मंगलबार ९४ हजार ८ सयमा कारोबार भएको सुन मंसिर १ गते ५ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो । मंसिर २ गते बिहिबार भने सुन २ सयले बढेर