२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ४ सय र तेजाबी सुन ९३ हजार ९ सयमा