ट्रेडिङ्ग Archives - Page 43 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

राष्ट्र बैंकको निर्देशनपछि बैङ्कहरूले ब्याजदर घटाए, कुन बैङ्कले कति ?

काठमाडौँ । कात्तिक २ गते राती नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले बढाएको अश्वभाविक ब्याजदर घटाउन निर्देशन दिएको थियो । बैङ्कहरूले कात्तिक १ गते देखी लागु हुने गरी ब्याजदर बढाएका थिए । बैङ्कहरू चर्को व्याज दिएर निक्षेप तान्ने होडमा लागेपछि राष्ट्र बैङ्कले ब्याजदर नियन्त्रणमा ल्याउन अघिल्लो महिना कोभन्दा  १० प्रतिसतले मात्रै बढाउन