काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तेतृत्वका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको इतिहासमै सबैभन्दा बढी लगानीकर्तामैत्री र युगान्तकारी बजेट सार्वजनिक गरे । शेयर बजारका लागिकर्ताले लामो समयदेखि माग्दै आएको पूँजीगत लाभकरलाई सदाका लागि अन्तिम कर कायम गर्नेदेखि एनआरएनलाई