२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडाैं । लगातार चारदिन ओरालो लागेको सेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६ सय ८५ दशमलव ५४ बिन्दुमा पुगेर बजार बन्द भएको हो । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैँया