काठमाडौं । विभिन्न २ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर आज (भदौ ३१ गते, बिहीबार) देखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको हो । क्यापिटलले मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १