ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

१ अर्बको ऋणपत्र जारी गर्दै प्रभु बैंक, ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान

काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्ने भएको हो । तर हालसम्म ऋणपत्र निष्काशन अनुमति माग्नको लागि भने बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन् । ऋणपत्र निष्काशन तथा बिक्री गर्न बैंकले रेटिङ सम्पन्न