ट्रेडिङ्ग Archives - Page 58 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

६ मर्चेन्ट बैंकरले घोषणा गरे लाभांशः एनआईसी एशियाको ४८ प्रतिशत, कसकाे कति ?

काठमाडौं । हालसम्म विभिन्न मर्चेण्ट बैंकरले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने भएका हुन् । धितोपत्र बोर्डमा दर्ता भएका ३० वटा मर्चेण्ट बैंकर्समध्ये केही कम्पनीले लाभांश र वार्षिक साधारण सभा बोलाएका छन् भने केही कम्पनीले वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छन् ।