ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

‘एनएमबि सरल बचत फण्ड–ई’ को इकाईमा ३७ हजारले दिए आवेदन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा ३७ हजार भन्दा बढिले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार फण्डमा शुक्रबार विहान १० बजेसम्मको तथ्याङ्क अनुसार ३६ हजार ९१९ जना आवेदकले १ करोड ७६ लाख ६८ हजार ४७० इकाईका लागि आवेदन दिएका छन् । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड