ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

युनिलिभरले प्रतिशेयर ६५० रुपैयाँ लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रतिशेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश कम्पनीको