२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

प्रतिकत्ता ५०१ रुपैयाँमा प्रुडेन्सियल इन्स्योरेन्सको शेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि बिक्रीमा खुला गरेको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री गरिएको हो । कम्पनीको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकत्ता ५०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा