काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको बोनस सेयर सूचीकृत गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको २१.०५ प्रतिशत लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि भोलि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म