ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

अध्यक्ष ढुंगाना र सीईओ साउदलाई निलम्बन गर्ने अर्थ मन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले सर्वाेत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउँदलाई निलम्बन गर्ने तयारी थालेको छ । मन्त्रालय स्रोतका अनुसार अनुसन्धान सहज बनाउन निलम्बन गर्ने तयारी थालिएको छ । अध्यक्ष ढुंगाना र सीईओ साउँदले परिवारको नाममा