काठमाडौं । आज आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुन तोलामा १ सय र चाँदी तोलामा २० रुपैयाँले बढेको छ । आज सुन तोलामा १ हजारले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी