ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मध्य भोटेकोशीको आईपीओमा ८२ हजार बढीले दिए आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा आईपीओमा ८२ हजार जना भन्दा बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझसम्म ८२ हजार १३४ जना आवेदकले १ करोड ६६ लाख १६ हजार २९० कित्ताका लागी आवेदन दिएका छन् । कम्पनीको यस अघि स्थगन भएको