ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मानुषी लघुवित्तको आइपीओमा ४८.२१ गुणा बढी आवेदन, कतिले दिए आवेदन ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा दोस्रो दिन साढे १३ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्कका अनुसार बिहीबार ५ बजेसम्मको तथ्याङ्क अनुसार १३ लाख ४७ हजार ८०८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।