काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा साडे १७ लाख जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबारसम्ममा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर गरिदको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३०.६४ गुणा