ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

शेयर बजारमा पुनः फर्कियो रौनक, साताको अन्तिम दिन २३ अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजारमा पुन रौनक फर्किएको छ । आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः २३.८७ अंकले बढेको छ ।  दुई दिन घटेको बजार आज बढेर बन्द भएको छ । आज नेप्से ०.८५ प्रतिशतले बढेर २८२०.४४ मा परिसूचक पुगेको छ ।  आज दिनभरमा १४ अर्ब ५५ करोड