ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको ३०–३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । म्यचुअल फण्ड अन्तर्गत सिद्धार्थ इक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले गत आर्थिक वर्षको मुनाफाबाट