काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २४ गते, आइतबार) अन्तिम दिन रहेको छ । गत बुधबारदेखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन तथा बिक्री गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख