कठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई आज (साउन २० गते, बुधबार) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ आज साउन २० गतेदेखि बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता