२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

मानुषी लघुवित्तको आइपीओमा २४ लाख बढीले दिए आवेदन

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा साढे २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्कका अनुसार अन्तिम दिन आइतबारसम्म २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । यो माग गरिएको