काठमाडौं । निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको नेप्से बिहीबार सामान्य अंकले करेक्शन भएको छ । बुधबार नयाँ हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । तर साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले करेक्शन आएको हो । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.११ अंकले घटेर ३०७९.८३