काठमाडौं । नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा बिmत्री खुला गरेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज (साउन १७ गते, आइतबार) देखि लिलामीमा राखेको हो । लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका