काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको आईपीओ आजदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ । यूनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबार हुनेछ । आइतबार दुवै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि सोमबारदेखि कारोबार शुरु हुने भएको हो । नेपाल स्टक एक्सचेन्ज