७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सानिमा लाइफको आईपीओ भोलिदेखि बिक्री खुला गरिने, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

कठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई भोलि (साउन २० गते, बुधबार) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ भोलि साउन २० गतेदेखि बिक्री खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६०