ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

यूनियन लाइफको आईपीओ नेप्सेमा कहिले सूचीकृत हुन्छ ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ जनाले मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन बाँकि छ ।