७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सामलिङ्ग पावरको आईपीओ साउन २२ गतेदेखि बिक्री खुला गरिने, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित दरमा ५० लाख रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न