७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

मन्त्रालयलाई सेवोन र नेप्सेलाई स्पष्टीकरण सोध्ने अधिकार छैन्ः कानुन विज्ञ, मन्त्रालय भन्छ समिति गठन गरी छानविन शुरु हुन्छ

काठमाडौं । नेप्से र सेवानलाई स्पष्टीकरण सोध्ने अधिकार अर्थ मन्त्रालयलाई नभएको कानुन विज्ञहरूले बताएका छन् । अर्थमन्त्रालयसँग सम्बन्धित भएकाले सत्यतथ्य जानकारी लिन पाउने तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेवोन) लाई स्पष्टीकरण सोध्ने अधिकार अर्थमन्त्रालयलाई नभएको कानुन विज्ञ डा. गान्धी पण्डितले बताएका छन् ।  स्पष्टीकरण सोध्ने अधिकार