काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । आज बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । बाँडफाँड गरिएपछि आईपीओ रिजल्ट ४ विधिबाट हेर्न सकिन्छ । लगानीकर्ताले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थको वेबसाइट https://www.manakamanalbs.com/, सिडिएससको मेरो सेयरको